
२०६६ साल » ४९ हप्ता » मीन राशी
दि दू थ भ ञ दे दो चा ची
सोचे अनुसारको काम नबन्ने । चिन्ता बढ्ने र वैचारिक अस्थिरता उन्पन्न हुनेछ । रोकिएका काम भने बन्नेछन् । समग्रमा यो साता तपाइको लागी मध्यम नै रहने छ । धन प्रसस्त कमाउने अवसर मिल्नेछ । पर्ढाईमा पनि राम्रै सफलता मिल्नेछ