Skip to main content

प्रेम सम्बन्ध

यो राशि हुनेहरु स्वभावतः गद् गद् प्रकृतिका हुन्छन् यिनलाई सफा सुन्दर, सौर्न्दर्यसँग प्रेम हुन्छ यिनको प्रेम एउटा  गहन विषयको हुन्छ प्रेमबिना अवस्था चिन्तित रहन्छ विपरीत लिंगीसँग पनि फसेका हुन्छन् तर कुनै व्यक्तिले सच्चा इमान्दारी प्रेमिका पाएका पनि हुन्छन यिनका प्रेम पाएपछि सवै परिपपूर्ण सम्झने हुन्छन् यसै भ्रमले गर्दा यिनलाई प्रेमक्षेत्र त्यति सुल्टो नहुन सक्छ यस राशिवाला व्यक्तिहरु धेरै कन्या राशिसँग आकषिर्त हुन्छन् तर विवाद पनि हुन्छ   जे भए पनि कन्याराशिमै आकषिर्त हुन्छन् यिन माथि आफ्नो र्सवस्व दिन रुचाँउछन् हुन अन्तिमतिर प्रेमद्धारा दुःख भोग्नुपर्ने केही सम्भावना हुन्छ १०-१५ प्रतिशत व्यक्तिहरु दुःखको शिकार बन्न पुगेका हुन्छन् मेष मिथुनसँगको प्रेम लाभदायक, कुशल सन्तानप्रदायक हुनेछन् भने सिंह सँगको प्रेम विफलै होला


Comments

Popular posts from this blog

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन्। मिहिनेतले उपलब्धि दिलाउनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मीन राशि वार्षिक राशिफल २०८२

राशि: मीन (Pisces) | स्वामी: बृहस्पति | रंग: चन्द्रविरंग, हल्का हरियो | मूलांक: ३, ७, ९ सामान्य वार्षिक फल: प्रिय मीन राशिका साथीहरु, २०८२ साल तपाईंको लागि भावनात्मक गहिराइ, आध्यात्मिकता र कलात्मकता को वर्ष हुनेछ। बृहस्पति ग्रहको कृपाले तपाईंलाई intuition, compassion र creative inspiration प्रदान गर्नेछ। यस वर्ष तपाईंले spiritual growth, artistic pursuits र emotional healing मा महत्वपूर्ण प्रगति गर्नुहुनेछ। तर, oversensitivity र escapism बाट सावधान रहनुहोला। Reality र dreams लाई balance गर्नु जरुरी छ। आफ्नो compassionate nature लाई positive रूपमा प्रयोग गर्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष creative छ। Arts, music, photography, healing professions र spiritual fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Research र intuition-based work मा success मिल्नेछ। Students ले creative subjects मा excellence हासिल गर्नेछन्। Imagination लाई practical applications मा परिणत गर्नुहोस्। आर्थिक स्थिति: Financial status मा fluctuations आउन सक्छन्。 Arts र creative projects बाट income आउनेछ।...

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  अवसर प्राप्त भए पनि फजुल खर्चले समस्या निम्त्याउन सक्छ। फसेकाे रकम तत्काल नउठ्न सक्छ। मिहिनेत गर्दागर्दै पनि काममा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले पनि सताउनेछन्। तापनि प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। केही खर्च लागे पनि राेग र शत्रुमाथि विजय प्राप्त हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहाेला।