Skip to main content

अन्य राशिसँगको सम्बन्ध र यसबाट हुने लाभहानि

मेष राशिसँग

मेष राशिसँग मीन राशिको सम्बन्ध केही दोधारेजनक रहनेछ हृदयमा भित्री मित्र भाव रहन्छ व्यवहारमा आर्थिक सम्बन्धमा कठिनाई हुनेछ नक्कल झक्कल चालचलन, रहनसहन जन्म जन्मान्तरसम्म प्रेम अवश्य रहला पति पत्नीको रुपमा सम्बन्ध राम्रै रहनेछ दाजुभाइ साझेदारी, पार्टनर आदिको रुपमा सम्बन्ध विवादपूर्ण रहन्छ यिनमा प्रत्यक्ष प्रतिद्धन्द्धी हुनेछ तर यिनको दिल दिमागले हितचित हुनेछ चाँडै रिसाउने, चाँडै खुसाउने स्वभाव यिनको हुन्छ गुरु, शिष्य स्वामी सेवकमा सम्बन्ध ठीक रहन्छ मीनउपर मेष भारी हुनेछ मीनबाट मेषलाई लाभ हुनेछ


वृष राशिसँग

वृष राशिसँग मीन राशिको सम्बन्धले पुरुषार्थ बढ्ने हुन्छ मीनको इच्छाअनुसार प्रगति शक्तिको संयोजनको लागि वृष राशिले कार्य गरेमा पारिवारिक सहयोगले हरेक असम्भव कुरा सम्भव, समस्या समाधान हुनेछ मीनबाट वृष लाभान्वित हुनेछ तथा शान्त रहला वृषको कठोरताले मीनको चतुर्याई चञ्चलता बढ्न जानेछ एकले अर्कामा दोषारोपण गर्ने प्रकृति प्राणघातक समान हुन सक्छ यिनको सहयोग गर्ने अन्य राशिको व्यक्ति आदिले उचाल्ने पछार्ने, वदनाम क्षतिग्रस्त पार्न भित्री काट्नेछन् पति पत्नीको रुपमा यिनको अलक्षण स्वरुप, हितैषीको लागि, एक समस्या बन्न जानेछ व्यापारिक भागीदारीको निर्वाह कठिन हुनेछ


मिथुन राशिसँग

मिथुन राशिसँग मीन राशिको सम्बन्धले दुवैको सुरक्षा हुनेछ यिनको सम्बन्ध रोमान्टिक हुनेछ साथसाथै यथार्थ धरातलको छतमाथि रहनेछ दुवै एक रुप उमेरमा भएमा यथावत स्थितिमा रहन अधिक प्रसन्न हुनेछन् समाजसेवा एवं न्यायिक सेवमा दुवै राशि संलग्न हुन सक्नेछन् व्यापार साझेदारीमा केही समयसम्म लाभकारी हुनेछन् मिथुनमा अत्यन्त वुद्धिमान मीनमा अत्यधिक चञ्चलताको समावेश हुनेछ आपसमा प्रतिद्धन्द्धितामा मिथुनले मीनको भनाइ मान्नुपर्नेछ यिनको व्यापारिक भागीदारी आपसमा कही कही कष्टकारी हुन जानेछ मिथुन मीनको यात्रा लाभकारी तथा मित्रताबर्द्धक हुनेछ पति पत्नीको जीवन परेवाको जोडी जस्तो प्रेमी हुनेछ


र्कट राशिसँग

कर्कट राशिमा मीनको मित्रता खुबै राम्रो हुन्छ तर दुवैको बीच अन्तराल रहन आवश्यक हुनेछ  अधिकतम निकट सम्बन्धले हानि गर्नेछ कर्कटप्रटि मीनको मनमा केही प्रकारको रहस्यपूर्ण भावना बनिरहनेछ मीनले कर्कटको हप्काई खानुपर्नेछ अथक प्रयासबाट कर्कट मीनको सफल सम्बन्धको स्थापना होला यिनके सम्बन्ध निजी स्वार्थको कारण बन्नेछ मार्गदर्शनको छलफलमा भारी मतभेद हुनेछ पति पत्नीको रुपमा यिनको सम्बन्ध भने प्रगाढ नै रहनेछ शारिरिक सम्बन्धमा आत्मसन्तुष्टि बनिरहन्छ नियम र्सतको साथ यदि व्यापारिक भागीदारीको काम कार्यमा आपसमा राम्रो व्यवहार हुनेछ


सिंह राशिसँग

सिंह राशिसँग मीनको सुखद् सम्बन्ध हुनेछ विचार, भावना सिद्धान्तको मतभेद भइरहन्छ सिंह मीनको स्वभाव अलग अलग हुनाले दुवैको मनमा केही प्रकारको भ्रम बनिरहन्छ यसै भ्रमबाट कठोर रुप लिनेछ मीनको जलरुप साथ अग्नि रुप सिंहको आत्मसातले जान स्वाभाविक हुनेछ यसकारण पति पत्नीको रुपमा सम्बन्ध निभ्न सक्छ मित्रता भागीदारीमा मिल्न मिलाउन कठिन मीनसँग सिंहसँगको सम्बन्धले सिंहको बडो उपकार हुनेछ सिंहले यदि मीनको कुरा सुन्ने, गुन्ने, गरेमा दुवैको सम्बन्ध ठीक हुन्छ कठिनले जुधे आपत्ति पैदा हुन्छ अलि टाढा टाढा बसेमा दीगो हुन्छ यी दुइ राशिको षडाष्टक तापनि मित्र पर्दछन्


कन्या राशिसँग

कन्या राशिसँग मीनको सम्बन्ध राम्रो हुनेछ मनमा दुवै एक हुन सकछन् आत्म मन एकले अर्काप्रति हृदयम समपर्ण भाव बनाइराख्ने छन् कन्या राशिको पुरुषम मीन राशिको स्त्री अत्यन्त सन्तुष्टि, सुखी स्वस्थ्य रहन सक्छिन् कन्या राशिकी स्त्री मीन राशिको पुरुषमा भरिपूर्ण प्रेम हुनेछ यिनके उपर हाउभाउ नक्कल वा हार्दिक प्रेम, अधिक सशक्त बन्न जानेछ मीनको कुनै पनि प्रस्ताव मान्नको लागि कन्या विवश रहनेछ मीन कन्याको हार्दिक प्रेम सम्बन्ध हुँदा प्रत्यक्षमा दुवैको प्रतिद्धन्द्धिता हुन सक्नेछ केही उमेर ढल्केपछि मीन कन्याको स्त्री पुरुषबीच आपसमा काफी सन्तुष्टको कामना भइरहन्छ यिनको जानीजानी पुराना गल्तीहरु भइरहन्छन्


तुला राशिसँग

तुला राशिसँग मीन राशिको सम्बन्ध सुख दिने हुँदैन तुल मीनको पारस्परिक, भ्रमजाल समाप्त भएमा समझदारी आत्म सन्तुलनको यो सम्बन्ध आकर्ष एवं स्थिर बन्न जानेछ मीन तुलाको सम्बन्धमा स्थिरता रहँदैन यथार्थले हटेर जानेछ यो सम्बन्ध भावुकतामा आधारित भए पनि राम्रो हुने छैन जीवन दूर्भाग्यरुपी होला यिनको शत्रु  षडाष्टक पर्नेछ पति पत्नीको रुपमा दाम्पत्य जीवन सफल हुनेछैन मीनको व्यवहारिकता, तुलालाई नियन्त्रण तथा अनुशासनमा बाँध्न मीन राशि सदैव आफ्नो पुरुषार्थ लगाउने   यिनीहरुको आपसमा दोषारोपण हुँदै रहन्छ रिसीवीको भावना बढ्न जान्छ


वृश्चिक राशिसँग

वृश्चिकको मीन राशिसँगको सम्बन्ध जीवन विस्तारको आधार बन्नेछ दुवैको आपसमा भविष्य जीवन, सामाजिक प्रतिष्ठा, उच्चाकांक्षा एवं व्यवसायिक प्रवृत्तिको राम्रो अर्थमा प्रभावित हुनेछ मीनको वृश्चिकको सम्बन्ध प्रायः ठीक रहन्छ आपसमा दुवै राशि सुदृढ तथा नेतृत्व गर्ने इच्छुक हुनेछन् मीनको चञ्चलता वृश्चिक राशिले सम्झने छैन किन्तु वृश्चिकको रहस्यमय स्वभाव तथा गम्भीरता मीन राशिले भलीभाँती थाहा पाउनेछ यिनको चमक, धमकका लागि कोही स्थान रहनेछैन पति पत्नीको रुपमा नक्कल झक्कलसाथ विवाहित जीवनको निर्वाह हुनेछ खनिज पदार्थको उद्योगधन्दाको भागीदारीले आर्थिक सन्तुष्टि प्रदान गर्नेछ


धनु राशिसँग

धनु राशिसँग मीन राशिको सम्बन्ध राम्रो सम्मिलन हुनेछ शक्ति प्राप्त हुनेछ परस्परमा सामान्य उपस्थित हुँदा दुधमाथिको तर समान धनु मीनको सम्बन्ध हुन्छ मीनमाथि धनुको सम्बन्ध गहिरो रहन्छ यिनीहरुको सक्रियता, परिवर्तन, सुख दिने सहानुभूति हुन्छ सहयात्रा दिने हितकारी भावनामा जन्म लिनेछ नयाँ योजनाको निर्माण तथा त्यसको कार्यान्वयन हेतु धनुले मीनको प्रेरणा पाउनेछ धनु समक्ष मीन राशिको स्वप्नदर्शी अध्यात्मकवादी बानी रहन्छ यिनको सम्बन्ध रोमाण्टिक बन्न बेर लाग्ने छैन पति पत्नीको रुपमा गृहस्थ जीवन सुख शान्तिपूर्ण बन्न जानेछ व्यापारिक भागिदारीमा पनि शुभलाभ हुनेछ


मकर राशिसँग

मकर राशिसँग मीन राशिको सम्बन्ध भयभित रहनेछ पारस्परिक घरेलु विषयमा यिनको वैचारिक संर्घष्ा परिरहन्छ मीन मकरको सम्बन्ध गौरवान्वित हुनेछ मकरको लागि मीन सहायक राशि हो धन समयको बचतको लागि मीनले केही टाढा बस्नु मकरको लागि आवश्यक हुनेछ कुनै सानो कुरामा सावधानी नहुँदा लागि उदासी बन्नेछ  त्यसै बीजबाट विवाद हुनेछ शिक्षा, पुरानो, सम्पत्ति, मान, सम्मान, न्याय, अन्याय एवं अधिकारप्रति यस प्रकारको सम्पर्कले मीन राशिका जागरुकता आउँछ मीनको सम्पर्कले मकरलाई राम्रो परिणाम मिल्ने छैन, किनकि मीनको पारिवारिक सदस्यलाई मकरको परिवारको अपजस लाउने छन्


कुम्भ राशिसँग

कुम्भ राशिसँग मीन राशिको सम्बन्ध सामान्य हुनेछ पारस्परिक सक्रियताको वृद्धि हुनेछ मीनले कुम्भको जीवनयात्रा सफल बनाउनेछ पारस्परिक सम्मानको भावनाले कुम्भ मीनको बीच मित्रता सामान्य हुनेछ यथोचित सन्तुलन बनिरहनाले कुम्भ मीनको बीच विरोधी शक्ति निस्क्रिय हुनेछ  दुवैले एक दोस्रोको उत्तरदायित्वको निर्वाह गर्नेछन् आपसमा स्नेह सम्मानको आदान प्रदानको भावना हुँदा मित्रताको निर्वाह आशायुक्त हुनेछ पति पत्नीको रुपमा सफल दाम्पत्य जीवन रहनेछ व्यापारिक भागीदारी सामान्य रहनेछ


मीन राशिसँग

मीन राशिसँग मीनको सम्बन्ध राम्रो बताउन सकिन्छ यिनको संयोगले सच्चा सच्चा मानसिकताको विकास, सद्भावनाको उदय, बैंक व्यालेन्सको वृद्धि हुनेछ पति पत्नी दुवै मीन राशिको हुँदा विस्तार जीवन उपयोगी आवश्यक साधनको विकास हुनेछ आर्थिक सर्न्दर्भमा दुवै परस्पर सहयोगी सिद्ध हुन सक्नेछन् पति पत्नीको अतिरिक्त अन्य व्यवसायको साथी सुखकारी हुनेछैन केवल मित्रता व्यापारिक भागीदारीमा स्थिरताको कमी होला चञ्चल हाउभाउको प्रवृत्ति तीव्र हुनेछ एकले अर्काको नराम्रो देखेमा दुर्भाग्य सोच्नेछन् स्वार्थ एवं अहम् टक्करले यिनमा आशंका बनिरहन्छ 

Comments

Popular posts from this blog

पुष २०८० को राशिफल

  यो महिना लाभदायी नै रहनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुन सक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवताको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।  

२०७३ सालको बार्षिक राशि फल

वर्षारम्भमा प्रतिस्पर्धाभावमा बृहस्पति र राहु, भाग्यभावमा शनि र खर्चस्थानमा केतु रहेका छन्। प्रारम्भिक ग्रहयोग विचार गर्दा साउन २२ गतेसम्म व्यावसायिक संक्रमणकाल रहनेछ। तत्काल ठूलो उपलब्धि हातलागी नभए पनि यस बीचको संघर्षले दिगो फाइदा दिलाउन सक्छ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा प्राप्त गर्न सकिनेछ। भदौदेखि विभिन्न अवसरले पछ्याउनेछन्। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। व्यापार तथा अध्ययनका लागि विदेशयात्राको अवसर प्राप्त हुनेछ। भाग्यले प्रेमपात्र जुराउनेछ भने प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्न सक्छ। देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारमा जीवनसाथीलाई अघि सार्दा विशेष फाइदा हुन सक्छ। राजनीतिक पहुँच बढ्नेछ भने सुखद समाचारले आनन्द दिलाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। साझेदारीमा पनि फाइदै हुनेछ। माघ र फागुनमा बृहस्पतिको प्रतिकूलताले स्वास्थ्यमा समस्या आउन सक्छ। शनिको स्थितिले चिताएका काममा केही विलम्ब भए पनि उपलब्धिमा ठूलो बाधा पर्नेछैन। बृहस्पति प्रतिकूल र...

२०७२ सालको बार्षिक राशि फल

बर्षारम्भको समय अनुकूल भएकोले विद्यामा ऐतिहासिक सफलता प्राप्त गर्नुहोला, मन प्रसन्न रहनेछ । बौद्धिक कार्यमा निकै अगाडिबढ्ने अवसर मिल्नेछ । राज्यले महत्व बुझेर औकात अनुसारको स्थान र मान दिनेछ । पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला । भएका सन्तानबाट सुख र नहुनेको सन्तान प्राप्तीको योगपनि छ । छात्र वृद्धि हासिल गरी विदेशको राम्रो महाविद्यालयमा पठन पाठन गर्नपाउने वलियो सम्भावनाछ । अन्ताराष्ट्रिय पुरस्कारसहितको चिनारीले तपाईं स्वयम्लाई र देशलाई सम्मान प्राप्त हुनेछ । धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला । व्यापारमा उन्नति हुनुको साथै धन प्रशस्त कमाउने अवसर मिल्नेछ । प्रेमसम्वन्ध वलियोहुने, नयाँ प्रेम हुने, भएको प्रेमले वैवाहिक मार्ग अवलम्वन गर्ने योगछ । राजनीतिमा आफ्नु वर्चस्व बढाउन सकिनेछ । नोकरीमा पदोन्नतिसहित महत्वपूर्ण स्थानमा स्थानान्तरण हुने योगछ । आषाढ २६ गतेबाट षष्ट भावमा गुरुले गोचर गर्नेहुँदा स्वास्थमा बाधा आउने शत्रु बढ्ने,नोकरी तथा राजनीतिमा शत्रुले अवरोध सृर्जना गर्ने भएकोले गोपनीयता अपनाउनुहोला । चिन्ता बढ्ने भएकोले धैर्यतामा जोड दिनुहोला । मा...