Skip to main content

स्वभाव र चरित्र

यो राशिको स्वामी बृहस्पति ग्रह हो यो राशि हुनेहरु शान्त स्वभावका, गम्भीर, चिन्तनशील, वान्धवहरुमा श्रेष्ठ ध्येय भएका, रहस्यप्रिय, मनमा कपट नभएका, शत्रु विजयी, मन जित्न सक्ने, स्थिर बुद्धि भएका चंख स्वार्थी, उदार भाव, कार्यकुश, शास्त्र जान्ने, यशस्वी, धार्मिक, रिसाहा तथा अतिथि कामी स्वभाव भएका हुन्छन् यिनीहरु आफ्नो इज्जत आचरण राख्छु भन्दाभन्दै पनि दुराचारी कर्ममा फस्न सक्छन् यिनीहरु सज्जन, गुरुजनको आदर गर्ने, कल्पना गरेको कार्य पुर गर्ने, उपासक हुन्छन् अर्काको सहयोग गर्ने प्रबल इच्छा रहन्छ यिनीहरु कृपण स्वभावको भए पनि धार्मिक कार्यमा दिल खोलेर खर्च गर्ने हुन्छन् दुःखी, अपांग, मानिसको मद्दत गर्न इच्छुक रहन्छन् यिनीहरुमा चिन्तित स्वभाव, जिद्दी गर्ने बानी रहन्छ ठूला ठूला कामको योजनाको लागि ठूला व्यक्तिसँग मिलेर काम निकाल्ने सोचाइ यिनको हुन्छ तर मित्रहरु सही मार्ग चिन्न सक्दैनन् यिनको मन खुशी रहन प्रबल इच्छा हुन्छ रुढीवादी व्यवहार चालचलनलाई लात हान्ने नीतिशास्त्र बमोजिम नियमलाई प्रमुख सम्झने हुन्छन्

Comments

Popular posts from this blog

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन्। मिहिनेतले उपलब्धि दिलाउनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मीन राशि वार्षिक राशिफल २०८२

राशि: मीन (Pisces) | स्वामी: बृहस्पति | रंग: चन्द्रविरंग, हल्का हरियो | मूलांक: ३, ७, ९ सामान्य वार्षिक फल: प्रिय मीन राशिका साथीहरु, २०८२ साल तपाईंको लागि भावनात्मक गहिराइ, आध्यात्मिकता र कलात्मकता को वर्ष हुनेछ। बृहस्पति ग्रहको कृपाले तपाईंलाई intuition, compassion र creative inspiration प्रदान गर्नेछ। यस वर्ष तपाईंले spiritual growth, artistic pursuits र emotional healing मा महत्वपूर्ण प्रगति गर्नुहुनेछ। तर, oversensitivity र escapism बाट सावधान रहनुहोला। Reality र dreams लाई balance गर्नु जरुरी छ। आफ्नो compassionate nature लाई positive रूपमा प्रयोग गर्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष creative छ। Arts, music, photography, healing professions र spiritual fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Research र intuition-based work मा success मिल्नेछ। Students ले creative subjects मा excellence हासिल गर्नेछन्। Imagination लाई practical applications मा परिणत गर्नुहोस्। आर्थिक स्थिति: Financial status मा fluctuations आउन सक्छन्。 Arts र creative projects बाट income आउनेछ।...

२०७२ सालको बार्षिक राशि फल

बर्षारम्भको समय अनुकूल भएकोले विद्यामा ऐतिहासिक सफलता प्राप्त गर्नुहोला, मन प्रसन्न रहनेछ । बौद्धिक कार्यमा निकै अगाडिबढ्ने अवसर मिल्नेछ । राज्यले महत्व बुझेर औकात अनुसारको स्थान र मान दिनेछ । पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला । भएका सन्तानबाट सुख र नहुनेको सन्तान प्राप्तीको योगपनि छ । छात्र वृद्धि हासिल गरी विदेशको राम्रो महाविद्यालयमा पठन पाठन गर्नपाउने वलियो सम्भावनाछ । अन्ताराष्ट्रिय पुरस्कारसहितको चिनारीले तपाईं स्वयम्लाई र देशलाई सम्मान प्राप्त हुनेछ । धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला । व्यापारमा उन्नति हुनुको साथै धन प्रशस्त कमाउने अवसर मिल्नेछ । प्रेमसम्वन्ध वलियोहुने, नयाँ प्रेम हुने, भएको प्रेमले वैवाहिक मार्ग अवलम्वन गर्ने योगछ । राजनीतिमा आफ्नु वर्चस्व बढाउन सकिनेछ । नोकरीमा पदोन्नतिसहित महत्वपूर्ण स्थानमा स्थानान्तरण हुने योगछ । आषाढ २६ गतेबाट षष्ट भावमा गुरुले गोचर गर्नेहुँदा स्वास्थमा बाधा आउने शत्रु बढ्ने,नोकरी तथा राजनीतिमा शत्रुले अवरोध सृर्जना गर्ने भएकोले गोपनीयता अपनाउनुहोला । चिन्ता बढ्ने भएकोले धैर्यतामा जोड दिनुहोला । मा...